underline

मेरो कुकुर

Underline

Share:

मेरो घरमा दुईटा कुकुर पालेकोएउटाको नाम खैरे त अर्कोको नाम काले होदिउँसोको लागि साथी त राति चाहिँ पाले होबिहान स्कुल जाँदा दुईटैले पुच्छर हल्लाउँछन्स्कुलबाट फर्किँदा बिस्कुट मात्र खाेज्दछन्वर्ष दिनमा एकपल्ट उनीहरूकाे चाड आउँदछकुकुर तिहारको दिनमा टीका माला लगाउँछन्घरमा सधैँ उनीहरू रमाई रमाई बस्दछन्नचिनेको मान्छेलाई बाटो छेकी भुक्दछन्मलाई देख्ने बित्तिकै गर्छन् धेरै फुर्फुरसबैभन्दा प्यारा छन् मेरा दुईटा कुकुर ॥

0 reads

Published on 2/8/2024

Image

Avana Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Avana Pokharel

Grade 4

Roll No: 32004

11

More Articles from

Student

Underline