underline

हाम्रो वातावरण

Underline

Share:

हाम्रो वातावरण सफा राख्‍नुपर्छ । धुलो र धुवाँमा मिसियो भने हावा फोहोर हुन्छ । पानीमा फाेहोर फाल्नु हुँदैन । फाल्यो भने पानी फोहोर हुन्छ । नदीकिनार जताततै फोहोर फाल्यो भने हामी बिरामी हुन्छौँ । हामीलाई ज्वरो र रुगाखोकी पनि लाग्‍न सक्छ ।

0 reads

Published on 2/22/2023

Image

Avana Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Avana Pokharel

Grade 3

Roll No: 32004

11

More Articles from

Student

Underline