underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हो । यो काठमाडाैँकाे सिफलमा छ । म मेराे बाबासँग मोटरसाइकल चढेर विद्यालय जान्छु । मेरो विद्यालययमा चारैतिर रुखहरू छन् । मेरो विद्यालययमा दुईवटा चौर छन् । हामी विद्यालययमा फुटबल, बास्केटल र टेबलटेनिस खेल्छौँ । हाम्रो विद्यालयमा पुस्तकालय पनि छ । पुस्तकालयमा धेरै किताबहरू छन् । मेरो विद्यालयका भित्ताहरूमा विद्यार्थीले बनाएका चित्रहरू छन् । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।

0 reads

Published on 2/16/2024

Image

Aarohi Malakar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarohi Malakar

Grade 2

Roll No: 34005

13

More Articles from

Student

Underline