underline

घरको खानेकुरा

Underline

Share:

हामीले घरमै बनाइएकाे सन्तुलित खाना खानुपर्छ । घरको खानेकुरा स्वास्थ्यको लागि राम्रो हुन्छ । हाम्रो शरीरलाई स्वस्थ खानेकुरा चाहिन्छ । बाहिर पसलमा पाइने खानेकुराहरू धेरै पिरो र मसला बढी राख्ने हुँदा मलाई मन पर्दैन । ती खानेकुराहरू हाम्रो शरीरका लागि राम्रो पनि होइनन् । त्यसैगरी बाहिर पाउने प्याकेटका खानेकुरा बासी हुन्छन् । घरमा हाम्रो आमाबुबाले हाम्रो स्वास्थ्यको ख्याल राखेर मिहिनेत गरी खाना पकाउनुहुन्छ । घरको खानेकुरा निकै स्वादिलाे हुन्छ । त्यसैले मलाई घरको खानेकुरा मन पर्छ । म सधैँ घरमा बनाइएकाे खानेकुरा खान्छु ।

0 reads

Published on 8/9/2023

Image

Aarohi Malakar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarohi Malakar

Grade 2

Roll No: 34005

13

More Articles from

Student

Underline