मेरो करेसाबारी
मेरो घरको कौसीमा सानो करेसाबारी छ । म करेसाबारीमा बिरुवाहरूलाई पानी दिन्छु । मेरो करेसाबारीमा सिमी, करेला ,खुर्सानीका बोटहरू छन् । फूलहरूका पनि बोट छन् । रङ्गीचङ्गी फूल र तरकारी फलेको देख्दा मलाई रमाइलो लाग्छ । म करेसाबारीमा गएर बिरुवाहरूकाे हेरविचार गर्छु । अनावश्यक झारहरू टिप्छु । मेरो करेसाबारी मलाई असाध्यै मन पर्छ ।
0 reads
Published on 11/6/2024
Aarohi Malakar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarohi Malakar
Grade 3
Roll No: 34005
13
More Articles from
Student