म दसैँमा मन्दिर गएँ । दसैँमा टिका र जमरा लगाएँ । मैले दसैँमा आफुभन्दा ठुला,आफन्त र परिवारसँग टिका लगाएर पैसा पाएँ । नयाँ लुगा लगाएँ । मिठा खानेकुरा खाएँ । बिदामा म घुम्न पनि गएँ ।
0 reads
Published on 2/14/2023
Aarohi Malakar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.