underline

प्रकृति

Underline

Share:

सबै कुरा प्रकृतिले दिएकाे होभगवानले हामीलाई सुन्दर संसार दिनुभएको छचराहरू आकाशमा उड्छन्हिमाल अग्लो छ, याे सबै प्रकृतिकाे देन हाेरूखहरू हरिया छन्पानी सफा छ तर हामी यसमा दयालु छैनौँहामीले यसलाई हानि मात्रै गरिरहेका छौँप्रकृतिकाे उपहारलाई हामी मानिसले नाश गरिरहेका छौँप्रकृति सुन्दर छ,जुन रङ्गीन छहाम्राे देशलाई प्रकृतिले सबै कुरा दिएकाे छहाम्राे देश संसारमा सुन्दर देश भनेर चिनिएकाे छसुन्दर देश नेपालकाे रक्षा गर्नु हामी नेपालीकाे कर्तव्य हाे।

0 reads

Published on 11/8/2023

Image

Rudrayani Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rudrayani Shrestha

Grade 6

Roll No: 30025

22

More Articles from

Student

Underline