समय
समय संसारको सबैभन्दा मूल्यवान वस्तु हो। समयलाई कसैले देख्न सक्दैन। समयको न आदि हुन्छ न अन्त। त्यसैले यसलाई अनादि र अनन्त भन्छन्। समयलाई हामी सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिना र वर्षमा गणना गछौँ। समय हाम्रो ठुलो शिक्षक र ईश्वर हो। समय न छिटो हिँड्छ, न ढिलो। समयले हामीलाई जुन काम गर्ने आज्ञा दिन्छ, हामी त्यही काम गर्छौँ । समय आफ्नै गतिमा चलिरहेछ। यो कसैको लोभमा पर्दैन ।
0 reads
Published on 7/27/2022
Rudrayani Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rudrayani Shrestha
Grade 5
Roll No: 30025
22
More Articles from
Student