underline

लालीगुराँस

Underline

Share:

लीगुराँस हाम्राे देश नेपालकाे राष्ट्रिय फूल हाे । याे फूलाकाे रङ राताे हुन्छ । लालीगुराँस पहाडी र हिमाली भेगमा फुल्ने गर्दछ । याे फूल साह्रै राम्राे हुन्छ । चारैतिर हरिया पातहरूले घेरेर बिचमा राताे रङकाे थुङ्गाे हुन्छ । याे फूल जडीबुटीका रूपमा पनि प्रयाेग हुन्छ । याे फूलले जङ्गलकाे शाेभा बढाए झैँ देशकाे पनि शाेभा बढाएकाे छ । याे फूलले गर्दा देशमा पर्यटकहरू पनि आउँछन् जसले गर्दा देश र यहाँका मानिसहरू धनी भएका छन् । लालीगुराँस मलाई असाध्यै मन पर्छ ।

0 reads

Published on 11/11/2021

Image

Rudrayani Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rudrayani Shrestha

Grade 4

Roll No: 30025

22

More Articles from

Student

Underline