underline

शनिबार

Underline

Share:

शनिबार शुक्रबारपछि आउने दिन हो । शुक्रबार आएपछि मलाई रमाइलो लाग्छ किनकि भोलिपल्ट त शनिबार हो भनेर मन खुसी हुन्छ । शनिबारको दिन मेरो स्कुल बिदा हुन्छ । शनिबार म नुहाउँछु, नुहाएपछि म मज्जाले घाम ताप्छु । घाममा बसेर सुन्तला खान्छु । कुनै शनिवार म मेरी दिदीलाई घरमा बोलाउँछु । हामी दुवैजना मिलेर खेल्छौँ र रमाइलो गर्छाैँ । कुनै शनिबार म बाबा ममीसँग घुम्न पनि जान्छु । शनिबारको दिन मलाई धेरै मज्जा हुन्छ ।

0 reads

Published on 2/15/2022

Image

Riwaan Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Riwaan Shakya

Grade 1

Roll No: 33018

18

More Articles from

Student

Underline