मेरो घरमा एउटा कुकुर छ । कुकुरको नाम मिसी हो । मिसीको एउटा पुच्छर नाक र टाउको छ । मिसी खोरमा बस्छ । उसका चारवटा खुट्टा छन् । मिसीले दुधभात र मासुभात खान्छ । उसले नचिनेको मान्छे घरमा आउँदा भुक्छ मलाई मिसीसँग खेल्न पनि रमाइलो लाग्छ ।
0 reads
Published on 7/28/2022
Riwaan Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.