underline

मेरो परिवार

Underline

Share:

मेरो नाम रिवान शाक्य हाे । मेरो परिवार सानो र सुखी छ । म मेरो परिवारका सदस्यहरूलाई धेरै माया गर्छु । मेरो परिवारमा तीनजना सदस्य बस्छौँ । मेरो परिवारमा म र मेरा आमाबुबा हुनुहुन्छ । मेरो बुबाको नाम भरत शाक्य हाे । मेराे बुबा व्यापारी हुनुहुन्छ । मेरी आमाको नाम निरिजा श्रेष्ठ हो । मेरी आमा आइ.एन.जी.ओ.मा काम गर्नुहुन्छ । मेरो घरमा एउटा कुकुर पनि छ । उसको नाम मिस्सी हाे । म मेरो परिवारसँग खुसी भएर बस्छु ।

0 reads

Published on 7/17/2023

Image

Riwaan Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Riwaan Shakya

Grade 3

Roll No: 33018

18

More Articles from

Student

Underline