underline

हात्ती

Underline

Share:

मलाई मन पर्ने जनावर हात्ती हो । हात्ती ठुलो हुन्छ । हात्तीका दुईवटा ठुला ठुला कान हुन्छन् । हात्तीका चारवटा ठुला खुट्टा हुन्छन् । हात्तीको एउटा लामो नाक र पुच्छर हुन्छ । हात्तीले आफ्नो सुँडले शरीरमा पानी हाल्न सक्छ । हात्ती खरानी रङको हुन्छ । हात्ती जङ्गलमा बस्छ । हात्ती शाकाहारी जनावर हाे । यसले घाँसपात, पराल आदि खान्छ । हात्तीका बच्चालाई छावा भनिन्छ । हात्तीका दुइवटा दाह्रा हुन्छन् । हामी हात्ती माथि बसेर जङ्गल घुम्न सक्छौँ ।

0 reads

Published on 6/10/2022

Image

Riwaan Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Riwaan Shakya

Grade 2

Roll No: 33018

18

More Articles from

Student

Underline