आफ्नाे बारेमा
मेरो नाम रिवान शाक्य हो । म चाबहिलमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई कुखुराको मासु खान मन पर्छ । मेरो बुबाको नाम भरत शाक्य हाे । मेरी आमाको नाम निर्जा श्रेष्ठ हाे । मेरो मन पर्ने जनावर बाघ हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।
0 reads
Published on 2/8/2022
Riwaan Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Riwaan Shakya
Grade 1
Roll No: 33018
18
More Articles from
Student