मेरो मन पर्ने जनावर
मेरो मन पर्ने जनावर हाँस हो । हाँस पानीमा बस्छ । हाँसको बच्चालाई टिउरो भनिन्छ । हाँस चरा जस्तै हुन्छ । हाँस घरपालुवा जनावर हो । हाँस देखेर मलाई खुसी लाग्छ । हाँसले किरा र घाँस खान्छ । हाँसका पखेटा हुन्छन् । हाँस सेतो, पहेँलो, खैरो र कालो रङका हुन्छन् । मलाई सेतो रङको हाँस एकदम मन पर्छ
0 reads
Published on 9/4/2025
Sharanya Karanjit is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sharanya Karanjit
Grade 2
Roll No: 36033
7