underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम शरन्या कारंजीत हो । म ६ वर्षकी भएँ । म सिफल स्कुलमा पढ्छु । मेरी आमाको नाम रक्षा बराल हो । मेरो बुबाको नाम सचिन कारंजीत हो । मेरो मिल्ने साथीको नाम शैवी ओझा हो । मलाई मेरा दिदीबहिनीहरूसँग खेल्न मन पर्छ। मेरो मन पर्ने खाना पिज्जा हो । मेरो मन पर्ने रङ निलो हो । म बिदाको दिन मेरो हजुरबासँग घर बनाएर खेल्छु ।

0 reads

Published on 7/26/2024

Image

Sharanya Karanjit is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sharanya Karanjit

Grade 1

Roll No: 36033

7

More Articles from

Student

Underline