underline

मेराे मिल्ने साथी

Underline

Share:

मेरा धेरै मिल्ने साथीहरू छन् । शुभश्री, रिदिका, आरिका र सादगी मसँग असाध्यै मिल्ने साथीहरू हुन् । हामी एक आपसमा आफूले जानेका ज्ञानका कुराहरू आदानप्रदान गर्छाैँ । हामी सँगै खान्छाैँ, सँगै खेल्छाैँ, सँगै बस्छाैँ । हामी जहाँ जाँदा पनि सँगै जान्छाैँ । हामी ज्ञानी त छाैँ तर कहिलेकाहीँ :बदमास पनि हुन्छाैँ । हामी सबैकाे पढाइ धेरै राम्राे छ । हाम्रा प्रतिभासँगै कमजाेरीहरू पनि छन् । हामी एकअर्कालाई नआएका कुराहरू सिकाउने गर्छाैँ । हामी एकअर्कालाई दिदीबहिनी जस्तै ठान्छाैँ । हामीमध्ये काेही बिरामी परेमा एकले अर्काकाे ख्याल राख्छाैँ ।

0 reads

Published on 9/27/2024

Image

Radharani Sen is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Radharani Sen

Grade 6

Roll No: 31022

20

More Articles from

Student

Underline