underline

मेराे साथी इरेजर

Underline

Share:

दिनभरि तिमीलाई म चलाउँछुकसैले लैजान्छ कि भनी डराउँछुतिमीलाई मैले घरमा पनि चलाउँछुतिमी मेराे साथमा हुँदा म रमाउँछुतिमी जहिले मेरै साथमा हुन्छाैम सुत्दा पनि तिम्रै सपना देख्छुतिमी सबैभन्दा प्याराे र सानाे छाैतिमीले केही बिग्रियाे भने सच्याउँछाैतिमी जहिले मेरै ब्यागमा हुन्छाैतिमी जहिले मेरै हातमा हुन्छाैतिमीलाई मैले कहिल्यै छाेड्दिनँकिनभने तिमी मेराे प्याराे साथी इरेजर हाै ।

0 reads

Published on 8/24/2023

Image

Radharani Sen is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Radharani Sen

Grade 5

Roll No: 31022

20

More Articles from

Student

Underline