मेरो नाम अन्वेषा पन्त हो । मेरी आमाको नाम दीपिका हाे । मेरो बाबाको नाम पङ्कज हो । म सिफलमा बस्छु । म एक कक्षामा पढ्छु । म सिफल स्कुलमा पढ्छु । म पाँच वर्षकी भएँ । म धेरै पढ्छु । म ठुली भएपछि असल मानिस बन्नेछु ।
0 reads
Published on 9/19/2023
Anwesha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.