underline

मेरो मन पर्ने जनावर

Underline

Share:

मेरो मन पर्ने जनावर कुकुर हो । कुकुरले मासु भात खान्छ । कुकुर घरपालुवा जनावर हो । कुकुर १० देखि १५ वर्षसम्म बाँच्छ । कुकुर खोरमा बस्छ । हामी कुकुरसँग खेल्छौँ । कुकुरले हाम्रो घरको रक्षा गर्छ । कुकुर बिहान सुत्छ र राति घरको रेखदेख गर्छ । कुकुरका बच्चालाई छाउरा छाउरी भनिन्छ । हामीले कुकुरलाई माया गर्नुपर्छ । कुकुरले घरमा नयाँ मानिस आउँदा भुक्छ ।

0 reads

Published on 6/25/2024

Image

Anwesha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anwesha Pant

Grade 2

Roll No: 35002

17

More Articles from

Student

Underline