underline

मेरो परिवार

Underline

Share:

हामी परिवारमा छ जना सदस्य छौँ । मेरी दिदी, आमा, बुबा, हजुरबुबा र हजुरआमा हामी एउटै घरमा बस्छौँ । मेरी आमा सानिमा बैङ्कमा र बुबा सिद्धार्थ बैङ्कमा काम गर्नुहुन्छ । मेरी दिदी मेरो विद्यालयमा नै कक्षा छ मा पढ्नुहुन्छ । मेरो हजुरबुबा र हजुरआमा घरमा नै बस्नुहुन्छ ।

0 reads

Published on 8/15/2023

Image

Anwesha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anwesha Pant

Grade 1

Roll No: 35002

17

More Articles from

Student

Underline