मेरी दिदी
मेरी दिदीको नाम प्रियषा पन्त हो । मेरी दिदी १२ वर्षकी हुनुभयाे । मेरी दिदीको मन पर्ने रङ प्याजी हो । मेरी दिदी आठ कक्षामा पढ्नुहुन्छ । मेरी दिदी पनि मरै स्कुलमा पढ्नुहुन्छ । मेरी दिदीलाई फलफूल खान धेरै मन पर्छ । मेरी दिदीलाई खाना पकाउन धेरै मन पर्छ । मेरी दिदीको मन पर्ने जनावर बिरालो हो । मेरो दिदीको मन पर्ने जङ्गली जनावर चितुवा हो।
0 reads
Published on 12/16/2025
Anwesha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Anwesha Pant
Grade 3
Roll No: 35002
17
More Articles from
Student