हामीले मोबाइल हेर्छौँ । मोबाइलभित्र धेरै कुरा हेर्न सकिन्छ । मोबाइलमा फोन गर्न मिल्छ । मोबाइल सबैसँग हुन्छ। मोबाइलमा गीत सुन्न पाइन्छ। मोबाइल हामीले सबैतिर लान सक्छौँ।
0 reads
Published on 3/6/2024
Anwesha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.