underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम डियरवाक सिफल स्कुल हो । मेरो विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । डियरवाक स्कुल धादिङ, भरतपुर र पोखरामा पनि छ । डियरवाक स्कुल नेपालमा राम्रो शिक्षा दिने उद्देश्यले खुलेको हो । यहाँ पढाइका साथै अतिरिक्त क्रियाकलाप पनि गराइन्छ। जस्तैः ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, नृत्य, बुद्धिचाल आदि । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।

4 reads

Published on 2/12/2026

Image

Nityansha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Nityansha Shrestha

Grade 2

Roll No: 36021

12

More Articles from

Student

Underline