हाम्रो प्यारो नेपाल
हिमालै हिमालले हाँसेको नेपाल
हरिया पहाडले भरिएको नेपाल
तराई र मधेसले सजिएको नेपाल
हाम्रो प्यारो नेपाल
खोलानालाको गहनाले भरिएको नेपाल
विभिन्न जातजातिका वासस्थान नेपाल
थरीथरीका भेषभुषा पहिरिएको नेपाल
हाम्रो प्यारो नेपाल
सगरमाथा झैँ उच्च नेपाल
गौतम बुद्ध झैँ शान्त नेपाल
हाम्रो सुन्दर जन्मभूमि नेपाल
हाम्रो प्यारो नेपाल
0 reads
Published on 1/1/2026
Nityansha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Nityansha Shrestha
Grade 2
Roll No: 36021
12
More Articles from
Student
