मेरो नाम नित्यन्सा श्रेष्ठ हो । म न्युरोडमा बस्छु । मेरो परिवार पाँच जनाको छ । हामी घरमा हजुरबुबा, हजुरआमा, बुबाआमा र म बस्छौँ । मेरो घरमा एउटा कुकुर पनि छ । म सबैलाई माया गर्छु । म कक्षा एकमा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरा धेरै साथीहरू छन् ।
0 reads
Published on 7/15/2024
Nityansha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.