underline

म र मेरो परिवार

Underline

Share:

म र मेरो परिवार

मेरो परिवार संयुक्त परिवार हो । मेरो परिवारमा १२ जना सदस्यहरू हुनुहुन्छ । हामी सबै आपसी माया, सद्भाव र सहयोगका साथ मिलेर बस्छौँ । कसैलाई सहयोग चाहिएको बेला हामी एकअर्कालाई सधैँ सहयोग गर्छौँ । म मेरो परिवारसँग खेल्छु, पढ्छु र रमाइलो गर्छु । हामी सबैजना सँगै बसेर खाना खान्छौँ र सुखदुःख बाँड्छौँ । परिवारका सबै सदस्यले मलाई धेरै माया गर्नुहुन्छ, त्यसैले मलाई पनि मेरो परिवार एकदमै मन पर्छ।

1 reads

Published on 9/23/2026

Image

Shaivi Ojha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shaivi Ojha

Grade 3

Roll No: 36031

9

More Articles from

Student

Underline