underline

मेरो छिमेकी

Underline

Share:

मेरो छिमेकी

मेरो छिमेकी असाध्यै सहयोगी र मिलनसार हुनुहुन्छ । उहाँले मलाई धेरै माया गर्नुहुन्छ । उहाँ मसँग खेल्नुहुन्छ र कहिलेकाहीँ घरका सदस्यहरू व्यस्त हुँदा मलाई गृहकार्य गर्न पनि सहयोग गर्नुहुन्छ । कुनै समस्या पर्दा वा सहयोग चाहिँदा उहाँ सधैँ सहयोग गर्न तयार हुनुहुन्छ । म पनि उहाँहरूलाई सकेसम्म सहयोग गर्ने प्रयास गर्छु । समय मिल्दा हामी रमाइलो गर्छौँ, खेल खेल्छौँ र आपसी माया तथा सहयोग बाँड्छौँ। यस्तो असल, सहयोगी र मायालु छिमेकी पाउँदा मलाई धेरै खुसी लाग्छ।

1 reads

Published on 9/11/2026

Image

Shaivi Ojha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shaivi Ojha

Grade 3

Roll No: 36031

8

More Articles from

Student

Underline