मलाई मन पर्ने खानेकुरा पिज्जा हो । मलाई पिज्जा धेरै मन पर्छ । पिज्जामा पनि चिकेन पिज्जा मन पर्छ । पिज्जामा तरकारी, सस, चिकेन राखिएको हुन्छ । पिज्जा एकदमै मिठो हुन्छ । कहिलेकाहीँ आफ्नो परिवारसँग म पिज्जा खान बाहिर जान्छु । मेरी बहिनीलाई पनि पिजा मन पर्छ।
0 reads
Published on 11/27/2024
Shaivi Ojha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.