underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम शैवी ओझा हो । मेरी आमाको नाम एरिका गजुरेल हो । मेरो बाबाको नाम आयुष ओझा हो । म सिफल स्कुलमा पढ्छु । म सिनामङ्गलमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई मेरो परिवार धेरै मन पर्छ।

0 reads

Published on 7/20/2024

Image

Shaivi Ojha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shaivi Ojha

Grade 1

Roll No: 36031

6

More Articles from

Student

Underline