राम मन्दिर
म प्रत्येक शनिबार राम मन्दिर जान्छु । म शनिबार बिहानै उठ्छु । अनि बुबा र दाइसँग जान्छु । राम मन्दिर मेरो घरबाट नजिकै छ। म मन्दिर गएर पूजा गर्छु । मलाई राम मन्दिर जान रमाइलो लाग्छ । मन्दिरमा खेल्न पनि मिल्छ । हामी लुकामारी खेल्छौँ । हामी झरेको रुद्राक्ष पनि टिप्छौँ । राम मन्दिर घुम्न साह्रै रमाइलो हुन्छ ।
0 reads
Published on 10/23/2024
Anaya Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Anaya Parajuli
Grade 3
Roll No: 34043
18
More Articles from
Student