underline

शैक्षिक भ्रमण

Underline

Share:

शैक्षिक भ्रमण

हामी विद्यार्थीहरू शैक्षिक भ्रमण जान पाउँदा निकै खुसी थियौँ । हामी विद्यालयबाट शैक्षिक भ्रमण जाँदै थियौँ । हामी छात्र, छात्राहरू गुरु, गुरुआमासहित छाउनी सङ्ग्रहालय गयौँ । हामीलाई हाम्रा शिक्षकहरूले स्कुल बसमा लिएर जानुभयो । हामीले बसमा गीत गाउँदै नाच्दै गयौँ । त्यस दिन निकै गर्मी भएको थियो । गर्मी भएपनि त्यसदिन हामीलाई निकै रमाइलो भयो । हामीले छाउनीमा रहेको सङ्ग्रहालयमा धेरै ऐतिहासिक कुराहरू देख्यौँ। यस सङ्ग्रहालयलाई नेपाली सेना सङ्ग्रहालय पनि भनिदो रहेछ । सङ्ग्रहालयभित्र सेनाका पुराना शस्त्र, गाडीहरू, वस्त्र, औजार आदि थिए । सङ्ग्रहालय घुमेर हामीले नयाँ कुराहरू देख्यौँ र धेरै कुराहरू सिक्यौँ ।

0 reads

Published on 2/24/2026

Image

Anaya Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anaya Parajuli

Grade 4

Roll No: 34043

18

More Articles from

Student

Underline