underline

कपिलाको कथा

Underline

Share:

मलाई मनपर्ने किताब कपिलाको कथा हो । यो किताब मलाई साह्रै मन पर्छ । यो किताबको चित्रहरू पनि राम्रा छन् । यो किताब परिचय पब्लिकेशनको हो । कपिलाको कथा डा. सौरभ पौडेलले लेख्नुभएको हो । यो किताबकाे चित्रहरू सुमन महर्जनले बनाउनुभएकाे हाे । कथामा मुख्य पात्र कपिला हुन् । कथामा कपिलाले सुरुमा कुनै कथा लेख्न सक्दिनन् । उनले शिक्षकलाई खाली कागज देखाउँछिन् । शिक्षक र आमाबाट हौसला पाएपछि कपिलाले कथा लेख्न सक्ने हुन्छिन् ।

0 reads

Published on 1/27/2024

Image

Anaya Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anaya Parajuli

Grade 2

Roll No: 34043

18

More Articles from

Student

Underline