underline

सूर्य र चन्द्रमा

Underline

Share:

जब म तिमीलाई एक ठाउँमा देख्छुमलाई धेरै राम्रो लाग्छ।तर जब म तिमीलाई अर्को ठाउँमा देख्छुरात सुनसान लाग्छ ।तिम्राे अनुपस्थितिमासंसार अध्याँराे हुन्छ ।तर जब तिमी दिनमा हुन्छौतिम्राे उपस्थितिले पृथ्वी प्रकाशमय हुन्छ ।जब म तिमीलाई देख्छुकतै कतै राम्रो लाग्छ।जब मेरो मन दुख्छकतै कतै नराम्रो लाग्छ।तिमीले दिएको प्रकाशमानव जीवनलाई उज्यालो बनाउछाै ।दिनमा र रातमारमाइलाे बनाउछाैतिमी उज्याला छौउज्यालाे बाँडिरहन्छाै।तिमीबिना चल्न कठिन छ ?सृष्टिक्रमकाे कथा ।

0 reads

Published on 8/1/2023

Image

Sakshi Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sakshi Singh

Grade 7

Roll No: 29027

20

More Articles from

Student

Underline