underline

हावा जीवन हो

Underline

Share:

तिमी मात्र जीवन हौतिमी मात्र संसार हौतिमी बिना कसरी बाँच्नेतिमी बिना संसारमा केही छैनहावा एक चीज होजसले जीवन दिन्छजीवन बिना के हुनेछयसको बारेमा आफै सोच्नुहोस्त्यो एक हावाजसबाट हामी बाँचेका थियौँजसले हामीलाई मात्र दिन्छखुसीसाथ बाँच्ने जीवनसारा संसारमा तिमी छौसारा संसारमा तिमी मात्र रहन्छौतिमी बिना सोचहामी कसरी बाचाैँला ।

0 reads

Published on 2/17/2023

Image

Sakshi Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sakshi Singh

Grade 6

Roll No: 29027

20

More Articles from

Student

Underline