जब तपाईं आउनुहुन्छत्यो समय पहिले नै रात छजब तपाईं जानुहुन्छत्यो समय त्यो दिन होराम्राे समयकाे सुरुकामबाट हुन्छबिहानीकाे सुरुमिर्मिरेकाे उज्यालाेघामबाट हुन्छ ।मलाई थाहा छैनत्यहाँ केही छजसले मलाई राम्रो महसुस गराउँछजुन दिनकाे उज्यालाेअनि रातकाे अँध्याराे छ ।
0 reads
Published on 5/17/2023
Sakshi Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.