underline

प्रकृति

Underline

Share:

धेरै कुराहरू छन् यहाँजहाँ प्रकृति छप्रकृति हाम्रो जीवनयोबिना सक्दैनौँ हामी बाँच्न ।मानिसहरूलाई धेरै दिन्छ यसलेआशा र हावायी चीजहरू बिनामानिसहरू पीडित ।हामी निर्भर छौँ प्रकृतितर्फप्रकृति हामीमाथि निर्भरयो एक प्राकृतिक प्रक्रियाएक अर्कामा आश्रित ।पूरा गर्छ प्रकृतिलेमानिसहरूका आवश्यकताआवश्यकतामा निर्भर नहुन सक्छप्रकृतिको स्रोततर्फ ।प्रकृतिमा छन् विभिन्न कुराहरूजुन आवश्यक छन्मानव जीवन पूरा गर्नजहाँसम्म सक्छ प्रकृतिले ।

0 reads

Published on 3/20/2024

Image

Sakshi Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sakshi Singh

Grade 7

Roll No: 29027

20

More Articles from

Student

Underline