underline

बालअधिकार

Underline

Share:

बालअधिकार बालबालिकाहरूकाे जन्मसिद्ध अधिकार हाे ।याे मानव अधिकारकाे एक समूह हाे । बालअधिकार भन्नाले  नाबालिगहरूका लागि राज्यले ताेकिदिएकाे विशेष अधिकार र हेरचाह भन्ने बुझिन्छ ।बालबालिकाहरू देशका कर्णधार हुन्। उनीहरूले पढ्न ,खान र खेल्न पाउनुपर्छ ।कतिपय बालबालिकाले पढ्न ,खेल्न र खान पाएका छैनन् ।कुनै बालबालिकाले आमाबुबाकाे माया पाएका छैनन् ।बालबालिकाले मनाेरञ्जन पनि गर्न पाउनुपर्छ ।सबै बालबालिका एउटै हुँदैनन् । काेही पढ्नमा रुचि राख्छन्  त काेही खेल्नमा रूचस राख्छन् । बालबालिकाले अभिभावककाे कुरा सुन्नुपर्छ  ।कतिपय बालबालिकाहरू ङरेलु काममा लगाइएका छन् र घरेलु हिंसाका सिकार भएका छन् ।उनीहरू आफ्ना अधिकारबाट वञ्चित हुनु हुँदैन ।

0 reads

Published on 5/30/2024

Image

Abiska Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abiska Giri

Grade 6

Roll No: 31054

15

More Articles from

Student

Underline