धनभन्दा विद्या ठुलाे
धनभन्दा विद्या ठुलाे हुन्छ किनभने विद्याले हामीलाई राम्रा काम गरेर अगाडि बढ्न प्रेरित गर्छ । विद्या आर्जन गरेका मानिस नै डाक्टर, पाइलट इन्जिनियर अदि बन्न सक्छन् । जीवन निर्वाहका लागि पैसा पनि अनिवार्य कुरा भएकाले धेरै मानिसहरुले धनभन्दा ठुलाे अरु केही पनि हुँदैन भन्छन् । कतिपय मानिसहरु धनका कारण बिग्नन सक्छन् तर विद्याले मानिस कहिल्यै पनि बिगार्दैन । विद्याले मानिस ठुलाे मान्छे बन्न सक्छ । एउटा बच्चाकाे हातमा दैनिक माेबाइल दियाैँ भने त्याे बच्चाकाे स्वभाव बिग्रिन थाल्छ । धेरै पैसा भयाे भने त्याे पैसाले मानिस मात्तिन थाल्छ । त्यसैले धनभन्दा विद्या नै ठुलाे हुन्छ ।
0 reads
Published on 7/11/2024
Abiska Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Abiska Giri
Grade 6
Roll No: 31054
15
More Articles from
Student
