underline

सुन मानव !

Underline

Share:

जब जब म बिहान उठेँतब तब सुगाकाे बिलाैना सुनेँएउटा बन्द पिँजरामा छ ऊनिलाे आकाशमा उड्न चाहन्छमनस्वी राक्षस तिमीकिन उड्न दिन्नाै उसलाईतिम्राे जस्तै चाहना छ उसकाेस्वतन्त्र भएर उड्न चाहन्छ ऊनखाेस उसकाे अधिकारछाेड तिम्राे आडम्बरी विचारहरेक प्राणी स्वतन्त्र भएर बाँच्न पाउनुपर्छहरेक प्राणीसँग राम्राे सम्बन्ध राख्नुपर्छतिम्रा खाेक्रा धाक, धम्की र आडम्बर तिमीसँगै राखबिन्ती छ मेराे नथुन उड्न देऊ उसलाईनिलाे आकाशमा उड्न चाहन्छ ऊनिलाे आकाशमा उड्न चाहन्छ

0 reads

Published on 12/25/2023

Image

Abiska Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abiska Giri

Grade 5

Roll No: 31054

15

More Articles from

Student

Underline