underline

गाई

Underline

Share:

मलाई मन पर्ने जनावर गाई हो । गाईले घाँस खान्छ। गाईले हामीलाई मिठो दूध दिन्छ। गाई हाम्रो राष्ट्रिय जनावर हो । तिहारमा हामी गाईको पूजा गर्छौँ । गाई घर पालुवा जनावर हो । गाई विभिन्न रङ्गका हुन्छन् ।

0 reads

Published on 7/25/2024

Image

Samyak Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Samyak Aryal

Grade 2

Roll No: 35022

13

More Articles from

Student

Underline