माछा
माछा एउटा स्वादिलो र पौष्टिक खानेकुरा हो । यसमा प्रशस्त मात्रामा प्रोटिन र अन्य खनिज तत्त्वहरू पाइन्छन् । यसले हाम्रो शारीरिक र मानसिक विकासमा सहयोग गर्दछ । विशेष गरी बढ्दो उमेरको मानिसको लागि बहुपयोगी खाना हो । समुद्रमा पाइने र खोलामा पाइने माछा फरक हुन्छन् । ठुला माछा समुन्द्रमा पाइन्छन् भने खोला र नदीमा पाइने माछा अलि साना हुन्छन् । मलाई माछा खान मन पर्छ।
0 reads
Published on 12/31/2025
Samyak Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Samyak Aryal
Grade 3
Roll No: 35022
13
More Articles from
Student