मेरो बुबा
मेरो बुबाको नाम सन्देश अर्याल हो । मेरो बुबा व्यवसाय गर्नुहुन्छ । बुबा र म साँझमा क्रिकेट खेल्छौँ । बुबाले मलाई गृहकार्य गर्न सघाउनु हुन्छ । मेरो आठौँ जन्मोत्सवमा बुबाले मलाई उपहार दिनुहुन्छ । मलाई मेरो बुबा धेरै मन पर्छ । मेरो बुबालाई कफी पिउन धेरै मन पर्छ । मेरो बुबालाई अङ्गुर खान पनि मन पर्छ । मेरो बुबा कहिलेकाहीँ मात्र रिसाउनुहुन्छ र हामी सबैजनालाई माया गर्नुहुन्छ ।
0 reads
Published on 9/5/2024
Samyak Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Samyak Aryal
Grade 2
Roll No: 35022
13
More Articles from
Student