मेरो घर
मेरो घर
मेरो घर ठुलो छ। मेरो घरमा चार जना बस्छौँ। हाम्रो परिवारमा बाबा, ममी, दिदी र म छौँ। हामी सबै घरमा मिलेर बस्छौँ। मेरो घर ढुङ्गा, सिमेन्ट, इँटा र बालुवाले बनेको छ। हाम्रो घरमा रुख पनि छ। घरमा फूलका गमला पनि छन्। मेरो घरमा साइकल पनि छ। मेरी दिदीको नाम सम्यमता कट्टेल हो।
2 reads
Published on 7/13/2026
Adhvik is a student at Deerwalk Sifal School who loves to explore new ideas and loves outdoor games.
Adhvik Kattel
Grade 2
Roll No: 37032
7