आफ्नाे बारेमा
मेरो नाम अध्विक कट्टेल हो । म छ वर्षको भएँ। म कक्षा १ मा पढ्छु । मेरो विद्यालयको नाम डियरवाक सिफल स्कुल हो । मेरो बाबाको नाम शम्भु कट्टेल हो। मेरी आमाको नाम अनिता मिश्र हो । मेरी दिदीको नाम संयमता कट्टेल हो । म घट्टेकुलोमा बस्छु। मलाई फुटबल खेल्न मन पर्छ। मेरो मनपर्ने रङ सेतो हो । मेरो मिल्ने साथीको नाम सात्विक कुँवर हो । म ठुलो भएपछि आर्मी बन्छु।
0 reads
Published on 9/16/2025
Adhvik is a student at Deerwalk Sifal School who loves to explore new ideas and loves outdoor games.
Adhvik Kattel
Grade 1
Roll No: 37032
4
More Articles from
Student