underline

दसैँ

Underline

Share:

दसैँ हाम्रो ठुलो चाड हो। दसैँमा हामी आफूभन्दा ठुलाको हातबाट टीका र जमरा लगाउँछौँ । उहाँहरूले हामीलाई आशीर्वाद र दक्षिणा पनि दिनुहुन्छ । असत्यमाथि सत्यको विजयका रूपमा दसैँ मनाइन्छ । पहिलो दिन जौ, मकै अन्न छरेर घटस्थापना गरिन्छ । दसैँमा नवदुर्गाको पूजा गरिन्छ । दसैँमा नयाँ लुगा लगाउने, मासु खाने, पिङ खेल्ने गरिन्छ। दसैँको अष्टमीमा मेरो जन्म दिन पर्छ । मलाई दसैँ एकदमै मन पर्छ।

0 reads

Published on 6/3/2026

Image

Adhvik is a student at Deerwalk Sifal School who loves to explore new ideas and loves outdoor games.

Adhvik Kattel

Grade 2

Roll No: 37032

7

More Articles from

Student

Underline