उज्यालाे पर्व
तिहार नेपालीहरूकाे महान पर्व हाे । तिहारमा मानिसहरूले आफ्नाे घरलाई दियाे,बत्ती र फूलहरूले सजाउने गर्छन् ।तिहारलाई उझयालाेकाे परव पनि भनिन्छ । याे पर्व पाँच दिनसम्म मनाइन्छ । याे पर्व पाँच दिनसम्म मनाइन्छ । प्रत्येक दिनकाे विशेष महत्त्व हुन्छ । तिहारमा काग,कुकुर,गाई र गाेरूकाे पूजा गरिन्छ । तिहारकाे अन्तिम दिन भाइटीका पर्छ । दिदीबहिनीले दाजुभाइलाई टीकामाला लगाइदिएर दीर्घायुकाे कामना गर्छन् । मानिसहरूले देउसी र भैलाे खेल्छन् । तिहारले सबैकाे हृदयमा प्रकाश ल्याइदिन्छ । तिहारमा गाउँ र सहर सबैतिर झलमल बत्ती बालिन्छ पनि बालिन्छ । यस पर्वमा बच्चादेखि बुढापाकाले रमाइलाे गर्छन् । परिवारका सबै सदस्यहरू मिलेर रमाइलाे गर्छन् ।
0 reads
Published on 12/26/2025
Arnesh Thapaliya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Arnesh Thapaliya
Grade 6
Roll No: 32052
4