क्रिसमस
मेरो मनपर्ने चाड क्रिसमस हाे । क्रिसमस हामी पच्चिस डिसेम्बरमा मनाउँछौँ । क्रिसमसमा हामी आमाबुबासँग मिलेर चर्च जान्छाैँ । सबैजना चर्चमा भेला भइन्छ । क्रिसमसमा उपहार पाइन्छ र एकअर्कासँग उपहार साटासाट गरिन्छ । क्रिसमस ट्रिमा बत्ती पनि बालिन्छ । क्रिसमस जिसस् क्राइस्टको जन्मदिन हो ।
0 reads
Published on 1/18/2024
Reyan Tako is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reyan Tako
Grade 1
Roll No: 35019
10