underline

खानेकुरा

Underline

Share:

धेरै चकलेट आइसक्रिम खानाले बिरामी परिन्छ । झिँगा परेको खाना खानाले पनि बिरामी परिन्छ । बाहिरकाे खाना धेरै खानाले पनि बिरामी परिन्छ । हामीले बासी खाना खानुहुँदैन । बासी खाना खायौँ भने हामी बिरामी पर्छाैँ । हामीले चिल्लो र पिरो खाना खानाले बिरामी परिन्छ ।

1 reads

Published on 10/3/2023

Image

Reyan Tako is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reyan Tako

Grade 1

Roll No: 35019

10

More Articles from

Student

Underline