आफ्नाे बारेमा
मेरो नाम रियान तको हो । म सात बर्षको भएँ । म एक कक्षामा पढ्छु । म सिफल स्कुलमा पढ्छु । म ग्रीनसिटी हाउजिङमा बस्छु । मेरी आमाको नाम लक्ष्मी हाे । मेरो बाबाको नाम प्रकाश हाे । मेरी दिदीकाे नाम ज्याेत्सना हाे । मलाई आलु खान मन पर्छ । मलाई टिभी हेर्न मन पर्छ । मलाई रातो रङ मन पर्छ ।
1 reads
Published on 7/25/2023
Reyan Tako is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reyan Tako
Grade 1
Roll No: 35019
10